Logo

सुधन गुरुङलाई छानबिन समितिको ‘क्लिन चिट’, फेरि गृहमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं। पूर्वगृहमन्त्री सुधन गुरुङमाथि सार्वजनिक रूपमा लगाइएका आरोपहरू अवैध लगानी, छोटो समयमै अकुत सम्पत्ति आर्जन, सम्पत्ति विवरण, विभिन्न कम्पनीहरूमा रहेको संकास्पद लगानीलगायतका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई सफाइ दिएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङविरुद्ध कुनै अवैध तथा संकास्पद लगानी, साझेदारी…