Logo

सुदूरपश्चिम : मुख्यमन्त्री शाहलाई माओवादीले विश्वासकाे मत नदिने, नागरिक उन्मुक्तिको सर्त

काठमाडौं । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अन्योलमा परेका छन् । मुख्यमन्त्री शाह भोलि (आइतबार) विश्वासको मत लिने तयारीमा छन्, तर साझेदार दलको अडान र सर्तका कारण उनी अन्यौलमा परेका छन् । माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय,…