राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाण्डौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले यस्तो आग्रह गरेका हुन । थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ । फागुन २० गते काठमाण्डुको बानेश्वरमा ‘राष्ट्रियता,…