Logo

रबि लामिछानेले दिए नवनियुक्त केन्द्रिय सदस्यहरुलाई फूलको बिरुवा

रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफना केन्द्रिय सदस्यहरुलाई फूल रोप्नका लागि बिरुवा प्रदान गरेको छ । पार्टीको बिधानको धारा ८७ बमोजिम पार्टीका सबै समितिका सदस्यहरूलाई बिरुवा प्रदान गरेको हो । ‘सभातिज्युले कम्तीमा एउटा रुख रोप्न प्रेरणा दिदैै नवमनोनित केन्द्रीय सदस्यहरूलाई फूलको बिरुवा प्रदान गर्नुभयो’ एक केन्द्रिय सदस्यले भने ।