Logo

एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा

काठमाडौं । नेकपा एमलेको सचिवालय बैठक जारी छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बसिरहेकाे हो । बैठकमा आसन्न राष्ट्रपति निर्वाचन, सरकारबाट बाहिरिने या के गर्ने भन्ने समग्र पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेको विषयमा पनि छलफल हुने छ । पुस १०…