काठमाडाैं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले आफू सबै पार्टीका तर्फबाट अगाडि आएको जिकिर गरेका छन् । उम्मेदवारी मनाेनयनपछि नउले भने, “म एमालेकाे तर्फबाट मात्र नभई सबै पार्टीका तर्फबाट अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।” नेम्वाङले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित…