नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । सभापति शेरबहादुर देउवा महामन्त्री गगनकुमार थापा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लिएर बालुवाटार पुगेका थिए । त्यसको केहीबेरमै वरिष्ठ नेता रामचन्द्र पौडेलपनि पुगेका थिए । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रचण्ड एमाले, रास्वपा, राप्रपा,…