पाेखरा । २५० वर्ष लामो इतिहास बोकेको बाघ भैरव नाचलाई पोखरा महानगरपालिकाले कार्यक्रम नै आयोजना गरेर प्रदर्शन गरेको छ । अहिले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भैरव नाच प्रदर्शन भइरहेको छ । नाच हेर्नका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी, विनाविभागीय मन्त्री हरिबहादुर चुमान, सिता सुन्दास लगायत पुगेरका थिए । पोखरा महानगरपालिकाको निम्तोलाई…