काठमाडौं । निर्माणको जिम्मा लिएर काम पूरा नगर्ने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीहरूलाई काठमाडौं उपत्यकाका १५ सडक आयोजना निर्माण पूरा गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले १५ दिने अल्टिमेटम दिएका छन् । काठमाडौं उपत्यकामा सडक निर्माण लगायतको सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने…