प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसकेपछि मन्त्रीपरिषद विस्तारमा लागेका छन् । उनले प्रधानमन्त्रीमा नियुक्तहुँदा नै सानो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेपनि बाँकि मन्त्रिपरिषद् विश्वासको मतपाएपछि मात्रै विस्तार गर्ने बताएका थिए । सम्भवतस् प्रधानमन्त्री प्रचण्डले अब २र३ दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्नेछन् । यसैबीच नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बाट क-कसले मन्त्री पाउने भन्ने…