Logo

कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिन लागेको हो ?

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भोली प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । अहिले सम्म प्रचण्डलाई कुन कुन पार्टीले विश्वासको मत दिने छन् भन्ने एकिन भएको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सम्भावना बढ्दै गएको चर्चा…