जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए । जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका…