Logo

प्राप्त उपलब्धिको रक्षाका निम्ति वामपन्थी एक हुनुको विकल्प छैन : महासचिव गुरुङ

रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने चेतावनी दिएका छन् । उनले प्राप्त उलब्धि जोगाउन नेपालका सबै कम्युनिष्ट पार्टी एक हुनुको विकल्प नभएको बताए । शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव गुरुङले सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने…