Logo

स्थानीय तहले आफैले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताएका छन् । उनले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताए । गढवा गाउँपालिका–३ स्थित बाघनाथ जङ्गलकुटीमा दाङका १० वटै पालिकाको घुम्ती समन्वयात्मक बैठकमा मुख्यमन्त्री केसीले आफ्नो स्रोतलाई जगेडा गरेर सुशासन कायम गर्न आफ्नै…