काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको हो । शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका डीएसपी केसीलाई कारबाहीका लागि गृहमा सिफारिस गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को…