Logo

पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्ने व्यवस्था अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो । यो पनि : प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न…