Logo

प्रचण्ड र प्रकाशमानबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार बिहान अध्यक्ष निवास खुमलटारमा भेटवार्ता भएको हो । यसअघि बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माधव कुमार नेपालसँग भेटवार्ता गरेका प्रचण्डलाई भेट कांग्रेस नेता सिंह खुमलटार पुगेका हुन् । बिहीबार बालुवाटारमा भएको छलफलमा…