Logo

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । जसअनुसार ज्येष्ठ सदस्यका रुपमा बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका राप्रपाका पशुपति शमशेर जबराले अन्य सदस्यहरुलाई शपथ खुवाएका हुन् । संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक…