Logo

जापान सरकारबाट विभूषित हुँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज (बिहीबार) जापान सरकारबाट विभूषित हुँदै छन् । जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट पौडेललाई सम्मान गर्न लागेको हो । पौडेलको सचिवालयका अनुसार उआज दिउँसो ३ बजे काठमाडौंस्थित जापानी दूतावासले उनलाई उक्त विभूषण प्रदान गर्न लागेको हो । पौडेलले सभामुख हुँदाताका गरेका काम…