काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । अहिले (आइतबार मध्यान्ह १२ बजे) सम्म ८४ लाख २१ हजार ७५३ मतगणना हुँदा पहिलो स्थानको एमालेले २३ लाख १६ हजार ७३६ मत पाएको छ । दोस्रोमा रहेका नेपाली कांग्रेसले २२ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कांग्रेसले २२ लाखा १८ हजार ७४६…