काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका घिमिरेले सोमबार सामाजिक सञ्जालमार्फत उनले मतदाताप्रति आभार व्यक्त गर्दै १,५१३ मत सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा रहेको बताए । उनले भने,…