Logo

लोसपानिकट युवा सङ्गठनका पर्सा संयोजक जसपामा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल निकट युवा सङ्गठनका जिल्ला इन्चार्ज जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । युवा सङ्गठनका जिल्ला संयोजक रवी सर्राफसहितका केही युवा आइतबार जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई पूर्वमन्त्री एवं पर्सा १ का जसपा-एमाले गठबन्धनका प्रदीप यादवले फुलमाला लगाएर पार्टीमा भित्र्याएका छन् । पार्टी प्रवेश गर्दै सर्राफले देश र…