Logo

अब अन्तरिम आदेश दिएका न्यायाधीशले पुनः सोही मुद्दा हेर्न सक्ने

काठमाडौं । अब सर्वोच्चका न्यायाधीशहरूले आफैँले अन्तरिम आदेश गरेको र प्रत्यर्थी झिकाएको मुद्दाहरू पुनः हेर्न सक्ने भएका छन् । सर्वोच्च अदालतको १६ कात्तिकमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । गर्दै उच्च अदालतका न्यायाधीशलाई पनि यस्तो गर्न सक्ने भनी पत्र पठाइने भएको छ । पछिल्लो समय आफैँले कुनैमा अन्तरिम आदेश दिएको वा प्रत्यर्थी झिकाउने…