Logo

काठमाडौं ३ का स्वतन्त्र उम्मेद्वार विष्टद्वारा घाेषणापत्र सार्वजनिक

काठमाडौं । मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वार दिएका राजेश कुमार विष्टले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आज एक कार्यक्रमका बिच विष्टले आफ्नो उम्मेद्वारीको औचित्य र वर्तमान राजनीतिले निम्त्याएको परिवेशलाई उजागार गर्दै जनताको मागलाई सम्बोधन गर्न चुनावी मैदानमा आएको बताएका छन् ।…