Logo

अधिकारीले ओलीलाई टक्कर देलान् ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरूले प्रतिस्पर्धा गरिरहेका निर्वाचन क्षेत्र निकै चर्चामा छन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ अहिले विशेष चर्चामा छ । अघिल्लो निर्वाचनभन्दा यसपटक एमाले र ओलीका लागि अलिक फरक अवस्था छ। यसैकारण झापा ५ अहिले विशेष चर्चामा रहेको…