Logo

निर्वाचनमा कांग्रेसले देखाएको बाटोमा कृयाशील हुन तरुण अध्यक्षको निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले देखाएको बाटोबाट आफूलाई कृयाशील गराउन निर्देशन दिएका छन् । बिहीबार तरुण दलको ६९औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले लोकतन्त्रको स्थायित्व र स्थिर सरकार निर्माण गरी राष्ट्रियताको जगेर्ना आग्रह गरेका छन् । उनले समृद्ध राष्ट्र निर्माणका लागि…