Logo

कांग्रेसको भ्रातृ एवं शुभेच्छुक संस्था परिचालन उपसमिति संयोजकमा डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसको भाृत एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमितिको संयोजकको जिम्म केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई दिइएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले परिचालन समितिका सदस्यसमेत रहेकी संग्रौलालाइ उपसमिति संयोजकको जिम्मा दिएका हुन् । संग्रौलाको संयोजकत्वमा गठित उपसमितिमा सहसंयोजक र सदस्य सचिवसमेत…