काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन लड्न गुल्मी क्षेत्र नं. २ बाट सात स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा छन् । यीमध्ये दुई पूर्व सहकर्मी नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच नै रोचक प्रतिस्पर्धा हुने निश्चितप्रायः छ । पाँच दलीय सत्ता गठबन्धनको साथ पाएकी ४४ वर्षीया झाँक्रीलाई गुल्मी–२ सँग चिरपरिचित ५७…