Logo

मलाई टुरिस्ट उम्मेदवार भन्नु तुच्छ आरोप हो, ईश्वर पोखरेल पनि यहाँको आदिवासी होइन : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार प्रदीप पौडेलले विवेकी मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् । ‘पार्टीले मलाई काठमाडौं ५ मा उठायो । यस क्षेत्रका लागि म अपरिचित अनुहार होइन, काठमाडौं मेरो कार्यक्षेत्र नै हो । यो चेतनशील र विवेकशील मतदाता भएको ठाउँ हो । म चुनाव प्रचार…