Logo

प्रत्यक्ष चुनाव लड्ने कांग्रेसका यी महिला उम्मेदवार : जित्ने संभावना कसको कति ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था संविधानमा भएपनि प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा महिलाको संख्या नौ प्रतिशतमा सीमित भएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै चुनावमा होमिएको नेपाली कांग्रेसभित्र महिला उम्मेवारको हिस्सा झनै न्यून छ । गठबनधनमा जुटेको सहमतिअनुसार ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले पाँच महिलालाई मात्र टिकट…