Logo

चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । हिजो उम्मेदवार विरुद्ध परेका उजुरमाथि छानबिन गरी आज बेलुका नामावली  प्रकाशन गर्ने तयारी भएको हो । निर्वाचन…