काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभा तर्फका २ हजार ५३१ उम्मेदवारको नामावली प्रकाशन गरेको हो । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो । आयोगले बुधबार बिहान १० देखि १ बजेसम्म नाम फिर्ता लिन चाहने…