काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले उम्मेदवारका लागि टिकट नै पाएनन् । नेकपा एकीकृत समाजवादी पार्टीले उनीहरु दुवैलाई टिकट नदिएको हो । खापुङ तेह्रथुमका हुन् भने केसी दाङका। टिकट नपाउने पक्का भएपछि मन्त्री खापुङ र केसी दुवैले यो पटक नउठ्ने भन्दै…