Logo

‘देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको योगदान महत्वपूर्ण’

काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सङ्गीतकार सङ्घ नेपालले विजया दशमीको उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ उनले खेलाडी र कलाकारले नै देशलाई चिनाउने भएपनि उनीहरुको उचित सम्मान गर्न नसकिएको बताए । सर्जकले सिर्जना गर्ने भएकाले उहाँहरुको दक्षता…