काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरले थालेका काम पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले बिहिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । उनले विज्ञपि्तमा भनेका छन्, “सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिकरुपमा होइन पूर्ण र दीर्घकालीनरुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष…