Logo

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराए । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू: –नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने, –विद्युतीय सुशासन आयोग…