नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा सो पार्टीका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । चुनावको मुखमा आफ्ना नेताहरू एमाले फर्किएपछि झाँक्रीलाई चुनौती थपिएको छ । गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्टले २०५६ सालदेखि उम्मेदवार बनेर २०६४ बाहेक सबै निर्वाचन जितेका छन् । सोमबार नेकपा एस छाडेर एमाले…