Logo

आफू विरुद्धको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे जबरा

काठमाडौं । आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज (बुधबार) बयान लिँदैछ । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका…