Logo

सरकार बजेट बनाउन व्यस्त छ, उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भयो : सभापति लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार बजेट बनाउन व्यस्त रहेको बताएका छन्। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आज उनले बजेटलाई उत्कृष्ट बनाउने गरी अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिएका हुन्। सभापति लामिछानेले सिङ्गै देश हाम्रो निर्वाचन क्षेत्र हो भन्ने ठानेर राज्यको सामर्थ्य बढाउने गरी काम गरिने धारणा राखे। उनले…