Logo

नीति तथा कार्यक्रम र बजेटका लागि सरकारले ल्यायो सुझाव संकलन पोर्टल

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि नागरिकका सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। सरकारले आगामी सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा नागरिकका आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यसहित उक्त पोर्टल सुरु गरिएको जनाएको छ। पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली, विषयविज्ञ र नीतिनिर्माताले बजेट…