Logo

एकाएक किन तातिए बालेन ?

काठमाडौं । केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चर्चामा छन् । बलिउडका अभिनेता अनिल कपुरसँग सर्वसाधारणले उनकाे तुलना गरिरहेका छन् । गत वैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका थिए ।  कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम…