काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक आज (शुक्रबार)बाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । मंसिरमा हुने निर्वाचन केन्द्रित बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्माओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । ओलीको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्दै सोही अनुसार एमाले निर्वाचनमा…