देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् । वर्खाको समय भएकाले केही पालिका बाढी पहिरो तथा डुबानको चपेटाका छन्, केही पालिकाले चालु आर्थिक वर्षका बजेट कार्यान्वयनमा सक्रियाताका साथ लागिपरेका छन् । तर अझै पनि केही पालिकाहरुले चालु आर्थिक…