काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ । अध्यक्ष यादवले विभिन्न विभागको गठन, प्रदेश तथा राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज, आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्डलगायतका प्रस्ताव गरेका छन् । सो प्रस्तावमाथि धारणा राख्ने क्रममा पाँच दलीय गठबन्धन वा जसपा–लोसपा…