Logo

एकीकृत समाजवादीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि भदौ २० भित्र उम्मेदवार टुंग्याइसक्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।  प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले…