काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आउँदो मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारहरुका मापदण्ड तोक्ने बैठकको तयारी छ । त्यसपछि निर्वाचन…