Logo

नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न भन्ने विश्वास छ : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयक राष्ट्रपति नरोक्नेमा आफू विश्वस्त रहेको बताएका छन् । जापान भ्रमण सकेर आज (बुधवार) स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकारहरुले राखेको जिज्ञासामा प्रचण्डले भने, ‘राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लागेको छ । ढिला पनि नहुनु पर्थ्याे…