Logo

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटबारे मोडालिटी तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको पहिलो बैठक सुरु भएको हो । बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे…