काठमाडौँ ।सरकारले निजामती र स्वास्थ्य सेवामा आबद्ध राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कानुनी व्यवस्थाअनुसार ती युनियनहरूको दर्ता खारेज गरिएको जनाएको हो। विभागका अनुसार नेपाल निजामती सेवा ऐन, २०७४ अन्तर्गत दर्ता भएका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार…