Logo

धनगढीमा स्वतन्त्र जितेका मेयर भक्तपुर नगरपालिकामा किन गए ?

भक्तपुर । स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बताइएको छ । नगर प्रमुख हमाललाई भक्तपुर नगर प्रमुख प्रजापतिले…